पशुपति आर्यघाटमा मृतकको संख्या बढेसँगै दाहसंस्कारमा समस्या
प्रकाशित मिति
२०७८ बैशाख २० गते, सोमबार ०८:३०

काठमाडौँ : कोरोना महामारीका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा दाहसंस्कार गर्न कठिनाई भएको छ ।काठमाडौँ उपत्यकामा कोरोनाबाट ज्यान गुमाएकाहरुको अन्तिम संस्कार यसअघि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुँदै आएको थियो ।तर मृत्यु हुनेको संख्या बढेसँगै विद्युतीय शवदाह गृहभन्दा बाहिर पनि शव जलाउन थालिएको छ ।
सेनाले वाग्मती किनारमा नै शव व्यवस्थापन गर्न सुरु गरेको हो । शव व्यवस्थापनका लागि सेनाले वाग्मती किनारमा सम्याउने काम गरेको छ । कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि नेपाली सेनाको टोलीले गर्दै आएको छ ।
Related
Recent News
- ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस(सूचीसहित)
- सिद्धि विक्रम शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस
- डा.विश्व पौडेल राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त
- खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन प्रधानमन्त्रीसँग महासंघको माग
- महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- ग्यास सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयोः सांसद कोइराला
- रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ सुरु
Crime
Politics
- भूमिसम्बन्धी विधेयक स्वीकृतसँगै प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित
- ओली–देउवाको भेटवार्ता पछि बोलाइयो मन्त्रिपरिषद् बैठक
- बालुवाटारमा ओली–देउवाको भेटवार्ता, छलफल जारी
- आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
- केसीलाई जेल हाल्नु सरकारले संविधान विपरीत काम गरेको ज्ञानेन्द्र शाहीको आरोप
प्रतिकृया