• 10:46 pm

एमाले छाडेका सांसद पाण्डेय कांग्रेसमा प्रवेश

प्रकाशित मिति

२०७८ बैशाख २० गते, सोमबार ०५:५९

काठमाण्डौ:  नेकपा एमालेबाट राजीनामा दिएका गनारायण पाण्डेय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । लुम्बिनी प्रदेश सदस्यबाट राजीनामा दिएका नेता पाण्डे कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

 

नेपाली कांग्रेसले उनलाई राष्ट्रियसभा सदस्य बनाउने समेत बताएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डेलाई जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा चारै दलको गठबन्धनले उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

 

प्रतिकृया