• 4:08 pm

एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण

प्रकाशित मिति

२०७८ बैशाख १९ गते, आईतवार ०५:३३

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया