• 3:10 pm

गरिमा बैंकको प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

प्रकाशित मिति

२०७८ बैशाख १७ गते, शुक्रबार ०३:२६

काठमाडौंँ : गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो ।

 

बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

प्रतिकृया