पेन्सनका लागि खाता सक्रिय गराउन बैंक जानु नपर्ने
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार ०२:४१

काठमाडौँ : पेन्सनका लागि खाता सक्रिय गराउन बैंक जानु नपर्ने भएकाे छ । नेपाल सरकारको संचित कोषबाट निवृत्तिभरण बुझिरहेका व्यक्तिले पेन्सन खाता सक्रिय गराउन बैंक धाइरहनु नपर्ने भएको हाे । नियम अनुसार पेन्सन खाताका लागि हरेक ६/६ महिनामा सक्रिय बनाउन बैंकमै पुग्नुपर्छ ।
हाल कोरोना भाइरसको महामारीका बीचमा पेन्सन खाता सक्रिय बनाउन आगामी असार मसान्तसम्म बैंक जानु नपर्ने व्यवस्था मिलाइएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया