• 6:39 pm

अमेरिकन नागरिकलाई तत्काल भारत छोड्न आह्वान

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०३:४५

 

 

अमेरिकाले आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो भारत छोड्न आह्वान गरेको छ ।

 

अमेरिकाले भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमणको विषयमा एक एड्भाइजरी जारी गरेको छ ।

 

अमेरिकाले भारतमा कोरोना संकट अत्यधिक गहिरिएको र स्वास्थ्य सुविधा निस्प्रभावी भइरहेको बताएको छ ।

(एजेन्सी)

प्रतिकृया