• १४:२५ २०८० चैत्र १६ गते
  • 2:25 pm

त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने सबै तहका परीक्षा स्थगित

प्रकाशित मिति

२०७८ बैशाख १३ गते, सोमबार ०४:१५

TU 1608618700 e1619432992785

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगन गरेको छ।

 

सोमबार बसेको त्रि।वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञा हुने भन्दै संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो। अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।

 

177264449 458294208571808 8702211651481323017 n

प्रतिकृया