• 11:26 pm

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा ३० वर्षीय यूवक पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०४:३१

सर्लाही:  ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका-१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

 

यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिकृया