• १६:०७ २०८० चैत्र १५ गते
  • 4:07 pm

सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार १२:११

gold50 1 e1614924132630

काठमाडौँ:  बजारमा  सुनको मूल्य घटेको छ ।

 

शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार  ४०० सयले घटेर ८९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कारोबार भइरहेको छ ।

 

त्यस्तै, चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया