• 7:50 am

तपस अधिकारीलाई गैरआवासयीय राजदूतको समेत जिम्मेवारी

प्रकाशित मिति

२०७७ चैत्र २७ गते, शुक्रबार ०४:००

काठमाडौं । पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीलाई इस्लामिक गणतन्त्र इरानको गैरआवासीय राजदूतमा नियुक्त गरिएको छ ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीलाई इरानको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम अधिकारीलाई गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिकृया