मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलायन्समा मिल्नेछ यस्तो छुट
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०६:१०

काठमाडौं : मेगा बैंकका ग्राहकलाई टर्कीस एयरलाइन्समा विशेष छुट मिल्ने भएको छ । टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई हवाई यात्रामा विशेष छुट दिने भएको हो ।
मेगा बैंक नेपाल लिमिटेडकी नायब सिइओ रवीना देशराज श्रेष्ठ र टर्किस एयरलाइन्सका कन्ट्री जनरल म्यानेजर अब्दुल्ला टंकर केसी बीच छुट बारे सम्झौता भएको हो ।
सम्झौता अनुसार, टर्किस एयरलायन्सले मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई आधार भाडादरमा विशेष छुट र अतिरिक्तलगेजको सुविधा पनि दिने भएको छ । यो छुट टर्किस एयरलायन्सको काठमाडौंबाट उडान हुने अमेरिका र युरोपियन देशमा लागू हुने सम्झौतामा उल्लेख छ ।
Related
Recent News
- ओडिशामा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको छ: प्रधानमन्त्री ओली
- संघीय सरकारले कर्णालीप्रति गर्ने उपेक्षा चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
- एक महिनामा साढे चार हजार गाडी दुर्घटना, मोटरसाइकल बढी
- नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार १० अर्ब माथि
- हलेसी बजारमा आगलागीबाट झण्डै साढे ७ करोडको क्षति
- प्रहरी विधेयक बारे विज्ञहरुसँग छलफल गर्दै एमाले
- परराष्ट्रमन्त्री डा. राणा र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
- कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबिच सम्झौता
- उत्पीडित जनताका लागि नयाँ राजनीतिक शक्ति आवश्यक : पूर्वगृह राज्यमन्त्री अन्सारी
- नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
Crime
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
Politics
- एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आह्वान
- वामपन्थीहरू अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ : नेता खनाल
- बाबुरामको पार्टीको आजदेखि महाधिवेशन, ९९ सदस्यीय नेतृत्व चयन गर्ने
- पुर्व सांसद शाहले छोडे जसपा नेपाल
- अखिल क्रान्तिकारीको स्थगित मतगणना आज शुरु हुने
प्रतिकृया