• 6:35 pm

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

प्रकाशित मिति

२०७७ चैत्र २६ गते, बिहीबार ०६:०७

काठमाडौं : महालक्ष्मी विकास बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।

पालुङमा विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तर्गतको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम ६ लाख ७ हजार ५ सय रुपैयाँ हक वालालाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले थाहा नगरपालिका वडा नं १० का स्व. बिष्णु मगर र थाहा नगरपालिका वडा नं। १ निवासी स्व। देगु माया बलामीको मृत्यु हक दावी बीमा बापतको रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

प्रतिकृया