• ०८:५२ २०८१ बैशाख ७ गते
  • 8:52 am

नबिल बैंक ‘नयाँ रहर, नयाँ अफर’, १५ सयसम्मको क्यास ब्याक

प्रकाशित मिति

२०७७ चैत्र २६ गते, बिहीबार ०२:५७

169917495 2951329291853849 4940560974912886145 n QI9TUw7AMH e1617873110556

काठमाडौं : नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।

नबिल बैंकका ग्राहकले यहि चैत २९ गते देखि २०७८ बैशाख ७ गतेसम्म दराज अनलाइनमा डेबिट कार्डमार्फत सपिङ गर्दा १५५ छुट वा अधिकतम १ हजारसम्मको क्यास ब्याक पाउने छन् ।

त्यसैगरी बैंकको क्रेडिट कार्डमार्फत सपिङ गर्दा २०५ छुट वा अधिकतम १ हजार ५ सयसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया