ओलीले बोलाए संसदीय दलको बैठक
प्रकाशित मिति
२०७७ चैत्र १२ गते, बिहीबार ०२:४१

काठमाण्डौ: नेकपा एमालेले संसदीय दलको बैठक बोलाइएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ३ बजेका लागि संसदीय दलको बैठक बोलाएका हुन् ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
यसअघि शनिबार बसेको संसदीय दलको बैठकले दलको विधान २०७७ पारित गरेको थियो ।
Related
Recent News
- पर्सा पोखरीयाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र नासु साह अख्तियारको नियन्त्रणमा
- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार
- नेपाल एसबिआई बैंक द्वारा चौदण्डीगढी नगरपालिकामा सामाजिक उत्तरदायित्व कार्यक्रम
- नेपालको निर्यातमा ७७.७७ प्रतिशतको ऐतिहासिक वृद्धि
- प्रमुख तीन दलका शिर्ष नेताहरुको बैठक सिंहदरबारमा शुरु
- काठमाडौंमा लगाइएको हट्यो निषेधाज्ञा
- टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने तयारीमा
- संसदको कार्यसूचीबाट हट्यो प्रधानमन्त्रीसँगको प्रश्नोत्तर
- वाणिज्य बैंकको कर्जा प्रवाह बढ्यो, ११ महिनामा कति भयो लगानी ?
- रास्वपाले आज पनि बहिष्कार गर्यो संसद बैठक
प्रतिकृया