कोरोनाको जोखिमलाई मध्यनजर गर्दै कञ्चनपुर प्रशासनद्वारा विभिन्न गतिविधिमा रोक (सूचनासहित)
प्रकाशित मिति
२०७७ चैत्र ११ गते, बुधबार ०५:३३

काठमाठौँ: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विभिन्न गतिविधिमा रोक लगाएको छ । प्रशासन कार्यालयले राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न गतिविधिमा रोक लगाएको जानकारी दिएको हो।
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै प्रशासनले सीमा क्षेत्रबाट मापदण्ड बमोजिम आवत जावत र सामान ढुवानी गर्ने समयसीमा समेत बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म कायम हुने गरी निरन्तरता दिने बताएको छ ।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले एक आदेश जारी गर्दै होली लगायतका भीडभाड हुने कार्य गर्न रोक लगाएको जनाएका छन्। आदेशमा भएको व्यवस्था अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारबाही हुने जनाइएको छ। – सूचना
Recent News
- युनिग्लोब कलेजमा युनिग्लोब आईटि एक्सपो र स्टार्टअप मेला-२०२५ आयोजना हुँदै
- नेप्सेमा आज झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- आज यी कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो
- पाँच महानगरमध्ये तीनले बजेट ल्याए,दुई आज आउँदै,काठमाडौँ अझै अन्योलमा
- वीरगञ्ज महानगरले ल्यायो तीन अर्ब २२ करोडको बजेट
- माओवादी केन्द्रद्वारा भिजिट भिसा छानबिन समितिको स्वागत
- आजको सत्तापक्षीय दलको बैठकमा यस्तो भयो निर्णय
- छानबिन समिति अस्वीकार गर्दै रास्वपाको संसद अवरोध जारी
- आज प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
प्रतिकृया