रुखबाट लडेर हुम्लामा एकजनाको मृत्यु
प्रकाशित मिति
२०७७ चैत्र ९ गते, सोमबार ०३:३१

सिमकोट: रुखबाट लडेर हुम्लामा एकजनाको मृत्यु भएको छ। सर्केगार्ड गाउँपालिका–७ ठुलागाउँका ५५ वर्षीय गंगबहादुर छत्यालको रुखबाट लड्दा घटनास्थलमै मृत्यु भएको हो।
बाख्रा चराउन गएका छत्याल रुखमा राखेको घाँस खसाल्नेक्रममा लडेर मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए।
स्थानीय पवित्रा देवकोटाले छत्यालको मृत्यु भएको खबर पाएपछि गाउँलेहरु घटनास्थल पुगेको बताइन्।
Recent News
- तीन चिनियाँ अन्तरिक्ष यात्री तियानगोङ अन्तरिक्ष स्टेसन पुगे
- आइपिएलमा आज चेन्नई र सनराइजर्स आमनेसामने
- आज भूकम्प स्मृति दिवस, देशभर विविध कार्यक्रम गरी मनाइँदै
- आजको मौसम कस्तो रहनेछ ?
- प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्दै
- संसदको बजेट अधिवेशन आजदेखि शुरु, यस्तो छ कार्यसूची
- नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
- भारतले प्रत्येक आतंककारी र उनीहरूलाई समर्थन गर्नेहरूलाई पनि पहिचान गर्नेछ र दण्ड दिनेछ- मोदी
- नेप्से परिसूचक ३ अंकले बढेर बन्द भयो बजार, कारोबार पौने ८ अर्ब बढी
- मुस्ताङमा कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया