नविकरण भएका उद्योगले लकडाउन अवधिको विद्युत् महसुल तिर्नु नपर्ने
प्रकाशित मिति
२०७७ चैत्र ८ गते, आईतवार ०५:१९

काठमाडौँ: सरकारले होटल तथा रेस्टुरेण्टलाई लकडाउन अवधिको विद्युत् महसुल पूर्ण रुपमा छुट दिने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले नविकरण भएका उद्योगलाई लक डाउन अवधिको बिजुलीको महसुलमा शत प्रतिशत छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत ९ गतेदेखि २०७७ भाद्र मसान्तसम्म लकडाउन गरेको थियो।
Related
Recent News
- ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
- सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया