• 5:21 pm

अन्जु पन्त र प्रमोद खरेलको :उडायो पछ्यौरीु

प्रकाशित मिति

२०७७ चैत्र ८ गते, आईतवार ०४:१०

काठमाडौं : अन्जु पन्त र प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । उडायो पछ्यौरी बोलको गीतको भिडियोमा गरीमा शर्मा र मोडल सुरज श्रेष्ठ फिचर्ड छन् ।

 

सार्वजनिक गीतमा बाल के न्यौपानेको शब्द रचना तथा संगीत रहेको छ। गीतमा पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ । गीतको भिडियो रोमान्टिक बनेको छ।

 

सार्वजनिक भिडियोमा निर्देशन सिरेन बराल नृत्य निर्देशन सुबोल थापा छायांकन दीपक गिरि र सम्पादन अमृत चापागाईंको रहेको छ। भिडियोलाई बिके क्रिएसन युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ ।

 

प्रतिकृया