• 12:06 am

ओली पक्षीय संसदीय दलको निर्णय: विद्यमान कमिटीनै महाधिवेशन आयोजक कमिटी बनाउने

प्रकाशित मिति

२०७७ चैत्र ७ गते, शनिबार ०५:२३

काठमाडौ: नेकपा एमाले ओली पक्षीय संसदीय दलको बैठकले आगामी वर्ष मंसर २ देखि ६ सम्म हुने १० औँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा विद्यमान २ सय ६४ सदस्यीय कमिटीलाई स्वतः आयोजक कमिटी बनाउने निर्णय गरेको छ।

शनिबार बालुवाटारमा बसेको बैठकले अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुने निर्णय गरेको छ भने अन्य पदाधिकारी नहुने निर्णय गरेको छ।

प्रतिकृया