• 6:02 pm

नेपाल टेलिभिजनको महाप्रबन्धकमा फुलमान वल  नियुक्त

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०३:११

काठमाडौँ: नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान वल नियुक्त भएका छन् । लामो समय कान्तिपुर पब्लिकेसनमा काम गरेका वललाई खुला प्रतिस्पर्धामार्तफ सरकारले महाप्रबन्धक नियुक्त गरेको हो।

उनी चार वर्षका लागि नियुक्त भएका हुन् । वल पत्रकारिता बाहेक साहित्य र चलचित्र निर्देशनमा समेत सक्रिय छन् । गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धकमा दरखास्त आह्वान गरेको थियो ।

प्रतिकृया