• 8:54 pm

अष्ट्रेलियन मोडल भिक्टोरिया‘सुस्तरी’मा

प्रकाशित मिति

२०७७ चैत्र ६ गते, शुक्रबार ०२:१२

काठमाडौं: अस्ट्रेलियाकी चर्चित मोडल भिक्टोरिया म्यानटिनले नेपाली गीत ‘सुस्तरी’मा अभिनय गरेकी छन् । अस्ट्रेलियामा बसेर फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेका नेपाली निर्देशक अनिल गिरीले म्यानटिनलाई नेपाली भिडियोमा ‘डेब्यू’ गराएका हुन् ।

गीतमा पहिलो ‘नेपाल आइडल’को उत्कृष्ट ५ मा परेकी गायिका सुजाता पाण्डेको शब्द, संगीत र स्वर छ । भिडियो अस्ट्रेलियाको समुद्री किनारा र रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । भिडियो एजी फिल्म अष्ट्रेलियाबाट सार्वजनिक गरिएको हो ।

https://www.youtube.com/watch?v=mEFfwggURAM&t=3s

प्रतिकृया