दक्षिणकाली जङ्गलमा दुई युवाको शव चिकित्सकको टोली घटनास्थलमा जाँदै, कुकुरहरु परिचालन
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ०१:२६

काठमाडौ: काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित चाल्नाखेलमा पर्ने जङ्गलमा दुई युवाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
घटनास्थलमा चिकित्सकको टोली बोलाइएको काठमाडौँ प्रहरी परिसर प्रवक्ता रमेश बस्नेतले जानकारी दिए। उनले तालिमप्राप्त कुकुरहरु पनि परिचालन गरिएको जानकारी दिए।
प्रहरीले शवको अवस्था हेर्दा घटना पछिल्लो २४ घण्टायता भएको हुन सक्ने र दुवैको २० देखि ३० वर्षबीचको उमेर भएको हुन सक्ने बताएको छ।
Related
Recent News
- सरकार र आन्दोलनरत शिक्षकहरुबीच वार्ता जारी
- कान्ति लोकपथ १५ दिन बन्द हुने
- कांग्रेस नेता तथा पूर्वमन्त्री डंगोलको निधन
- भारत र पाकिस्तानबीच मध्यस्थता गर्न तयार छौँ : इरान
- कस्तो रहनेछ आजको मौसम ?
- एनआरएनए गैरराजनीतिक हुनुपर्छ : महामन्त्री गगन थापा
- फेसबुकलाई सरकारको ७ दिने समयसीमा, दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी
- निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर प्रतिस्पर्धात्मक प्रणाली ल्याउनुपर्छः प्रा.डा.न्यौपाने
- शिक्षामन्त्री पन्तको आह्वानपछि वार्ता गर्न मन्त्रालय पुगे आन्दोलनरत शिक्षक
- “हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहान्छौँ” : परराष्ट्र सचिव राई
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया