गैसस भक्तपुर मान्यौपानेको नेतृत्वमा नयाँकार्य समिति निर्वाचिन
प्रकाशित मिति
२०७७ चैत्र ५ गते, बिहीबार ०७:१९

रमेश गिरी- भक्तपुर: गैरसरकारी संस्थामहासंघ जिल्लाशाखा भक्तपुरको सातौ जिल्ला अधिवेशनले नारायण न्यौपानेको अध्यक्षतमाशाखाको अध्यक्षसहित पदाधिकारी निर्वाचितभएको छन् ।
भक्तपुरमा आज सम्पन्न सातौ अधिवेशनमा जिल्ला शाखाको अध्यक्षमा उम्मेदवारी दिएका प्रत्यासी उम्मेदवार जयराम थापालाई गोप्यमतदान प्रक्रियाबाट हराउदै न्यौपाने अध्यक्ष मानिर्वाचित हुनु भएको निर्वान समितिका संयोजकएवं गैसस महासंघका केन्द्रीय सदस्य बालमुकुन्द सुवालले जानकारी दिनुभयोृ ।
संस्थाको उपाध्यक्षमा अनिता पाण्डे, सचिवमा रमेश गिरी,कोषाध्यक्ष मापहलमान श्रेष्ठ र उपसचिवमा विजय प्रसाद धौभडेल निर्वाचितहुनु भएको छ । त्यस्तै सदस्यहरुमा दिपेश बिसुङ्खे, शुिसला चौलागाई, जयराम पक्का नेवार, हरिशरण वास्तोला र मनिषा लामिछाने निर्वाचितहुनु भएको सुवालले जानकारी दिनुभयो । निर्वाचित टोलीले आजै सपथ ग्रहण, प्रमाणपत्र प्रदानएवं पदभार ग्रहण गरेको उहाँले बताउनुभयो ।
प्रतिकृया