ओली अब उत्कृष्ट गीतकार पनि…….
प्रकाशित मिति
२०७७ चैत्र ५ गते, बिहीबार ०१:५१

काठमाडौं: नेकपा एमाले का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्कृष्ट गीतकारको प्रमाणपत्र प्रदान गरिएको छ । प्रधानमन्त्री ओलीले रचना गरेको ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि काठमाडौमा आयोजित एक कार्यक्रममा उत्कृष्ट गीतकारको प्रमाणपत्र हस्तान्तरण गरिएको निर्देशक मोहन निरौलाले जनाए ।
उनकाअनुसार कार्यक्रममा प्रमाणपत्र प्रधानमन्त्रीको प्रतिनिधिकारुपमा चलचित्र निर्देशक बिश्वदीप घिमिरेले बुझेका थिए । प्रधानमन्त्री निवास बलुवाटार पुगेर चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवानेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गिती एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ ।
Related
Recent News
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, के के छन् प्राथमिकतामा ?
- जोखिममा परेका बालबालिकाका लागि काठमाडौं महानगरको अस्थायी संरक्षण गृह घोषणा
- मेयर बालेनद्वारा काठमाडौं महानगरको १९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
- मौद्रिक नीतिपछि नेप्सेमा दोहोरो अंकको सुधार, कति बढ्यो कारोबार ?
- आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
- महालक्ष्मी विकास बैंककोसञ्चालकमा अश्वीनी कुमार ठाकुर
- स्पेन भ्रमणमा सहभागी केही व्यक्ति नफर्किएको पुष्टि भइसकेको राप्रपाको दाबी
- कर्मचारी सरुवा घुस प्रकरणमा प्रधानमन्त्रीको जवाफ माग्दै सांसद रेखा शर्मा आक्रोशित
- स्पेन भ्रमणबारे फैलाइएको झुटो प्रचारप्रति प्रधानमन्त्री ओलीको प्रहार
- अझै पनि हटेन छाउपडि प्रथा , फेरि लियो एक चेलीको ज्यान
Crime
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
- गण्डकी प्रदेशका लेखा अधिकृत पौडेलविरुद्ध ६ करोड भन्दा बढी भ्रष्टाचार मुद्दा
- १ अर्ब ५० करोड बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने दुई भारतीय पक्राउ
- करोडै रकमसहित चिनियाँ नागरिक पक्राउ
- पर्साबाट स्रोत नखुलेको २८ लाखभन्दा बढी नगदसहित ३ जना पक्राउ
प्रतिकृया