आज जसपाको बैठक, समीकरण तय हुने
प्रकाशित मिति
२०७७ चैत्र ५ गते, बिहीबार ०९:१८

काठमाडौं : नयाँ समीकरण निर्माणको विषयमा संस्थागत निर्णय लिन जनता समाजवादी पार्टीले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो बैठकले पार्टीको आधिकारिक र संस्थागत लाइन तय गर्ने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए ।
पार्टीले आधिकारिक लाइन तय गर्दा पार्टी कार्यकर्ता अलमलमा परेका छन् । कार्यकारिणी समितिको बैठकको अजेन्डा तय गर्न मंगलबार र बुधबार काठमाडौंमा जसपाका ५ शीर्ष नेताहरूले डा बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतोले छलफल गरेका थिए ।
सो छलफलले कार्यकारिणी समितिको बैठकका लागि तीनवटा अजेन्डा तय गरेको छ। पहिलो अजेन्डामा समसामयिक राजनीतिको विषयमा छलफल हुने, दोस्रो अजेन्डामा समायोजन र अन्य विविध विषयमा कार्यकारिणी समितिको बैठकमा छलफल हुने पार्टीका नेताहरूले जनाएका छन्।
नागरिक दैनिक
Related
Recent News
- एनआईसी एशिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा १० प्रतिशत छुट
- बामदेव गौतमको दाबी: “म आन्दोलनको नेता, कहिल्यै असफल भएको छैन”
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया