• 12:47 am

नेपाल प्रहरीका २८२ जना असई सईमा बढुवा सिफारिस

प्रकाशित मिति

२०७७ चैत्र ३ गते, मंगलवार ०६:०३

काठमाडौं : नेपाल प्रहरीका २ सय ८२ जना प्रहरी सहायक निरीक्षक असई प्रहरी नायब निरीक्षक सईमा बढुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयको सोमबार बसेको बढुवा समितिको बैठकले जनपद समूह तर्फका उक्त पदहरुमा बढुवाका लागि सिफारिस गरेको हो ।

 

प्रतिकृया