हलिउडकी सेलेना संगीतबाट सन्यास लिँदै
प्रकाशित मिति
२०७७ चैत्र ३ गते, मंगलवार ०४:५८

एजेनसी -अमेरिकाको चर्चित गायिका सेलेना गोमेजले संगीतबाट सन्यास लिँदै छिन् ।उनले सांगीतिक क्षेत्रबाट सन्यास लिन लागेको अन्तर्राष्ट्रिय मिडियाले जनाइएको छ ।उनले आफुले सांगीतिक क्षेत्र छोड्न लागेको भोग म्यागेजिनसँगको कुराकानीमा बताएकी हुन् ।
उनले भनेकी छन्, ‘जब मानिसले तपाइँलाई गम्भीर रुपमा लिँदैनन् तब संगीत गर्न गाह्रो हुन्छ । मेरा जीवनमा त्यस्ता धेरै क्षण आएका छन् । जतिबेला मैले संगीत किन गरिरहेको छु, के कारणले गरिरहेको छु भन्ने आफ्नै प्रश्नको सामना गरेको छु ।’
उनले आफुले निकाल्ने अर्को एल्बम फरक हुने बताउदै अब संगीतबाट सन्यास लिनुअघि अन्तिम प्रयास गर्ने बताएकी छिन् । अप्रिल महिनाको भोग कभर फोटोको लागि उनी छनोट भएकी छन् ।साथै उनले सात वर्षको उमेर देखि नै अभिनय यात्रा शुरु गरेकी थिइन् । हालसम्म साना देखी ठुला फिल्ममा अभिनय गरिसकेकी छिन् ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया