राष्ट्रपतिले आज सर्वदलीय छलफल गर्दै
प्रकाशित मिति
२०७७ चैत्र ३ गते, मंगलवार ०७:२२

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय मंगलबारका लागि सर्वदलीय बैठक बोलाइएकी छन् ।
सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको हो ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।
बैठकमा नेकपा एमाले नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।
Related
Recent News
- प्रभु बैंकका अध्यक्ष कार्कीले लिए गोपनीयताको शपथ
- डिशहोमले नेपालको पहिलो भर्चुअल ग्राहक प्रिभिलेज कार्ड सार्वजनिक गर्दै
- सुनचाँदी व्यवसायीको आन्दोलन उग्र, राजश्व कार्यालय अगाडि धर्ना
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्री क्यासिसबीच भेटवार्ता, यि विषयमा भए छलफल
- भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीसमेत मुछिएका सांसद सिंहको आरोप
- आज नेप्सेमा गिरावट, कति भयो कारोबार ?
- आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता
- उपप्रमुखको आक्रोशपछि चाँगुनारायण कार्यपालिका बैठक अवरुद्ध, शिक्षा शाखाको कार्यशैलीप्रति गम्भीर आपत्ति
- गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने
- सर्वोच्च अदालतमा तीन न्यायाधीश र न्याय परिषद्मा एक सदस्यको नियुक्ति अनुमोदन
प्रतिकृया