अमेरिकी सेनाको अखडामा रकेट हानियो
प्रकाशित मिति
२०७७ फाल्गुन १९ गते, बुधबार ०३:३३

बग्दाद : पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र प्रहार गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको छ ।
इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् । अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७.२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टी गरे।
इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ । यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् ।
Related
Recent News
- दुर्गा प्रसाई अभियानको चैत्र १५ गते जनप्रदर्शनको घोषणा
- आजको मौसम कस्तो रहनेछ ?
- प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
- पीएम कपमा आज तीन खेल हुदै
- दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन शनिबारबाट सुरू,प्रधानमन्त्री ओलीले सम्बोधन सहित युवाहरुसँग विशेष संवाद गर्ने
- स्ववियु निर्वाचनः उम्मेदवारहरु कसको एजेण्डा के ?
- आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण
- नेपाललाई टाट पल्टिनसक्ने जोखिमबाट बचाउनको लागि अर्थशास्त्रीहरुको संयुक्त अपिल (वक्तव्यसहित)
- एनसेल नेपाल सुपर लिग २०२५ : खेल तालिका सार्वजनिक, पहिलो खेल भ्याली डर्बी काठमाडौं र ललितपुर भिड्ने
- नेविसंघद्वारा स्ववियु निर्वाचनको घोषाणपत्र सार्वजनिक
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया