• 6:24 pm

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

प्रकाशित मिति

२०७७ फाल्गुन १९ गते, बुधबार ११:०२

काठमाडौं:  सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको छ ।

वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण  आउन बाँकि।

प्रतिकृया