राससमापत्रकारको धर्ना, रासस आन्दोलनको नेतृत्वअवमहासंघले गर्ने
प्रकाशित मिति
२०७७ फाल्गुन १८ गते, मंगलवार ०२:४०

काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) माश्रमजीविपत्रकारको रोजगारी सुनिश्चिताको लागिभइरहेको आन्दोलनको नेतृत्वअव नेपालपत्रकार महासंघ केन्द्रीय समितिले गर्ने भएको छ दोस्रो चरणको अन्तिमकार्यक्रम ‘रोजगारीकालागि राससमाधर्ना’ कार्यक्रममा सम्बोधनगर्दै महासंघका सचिव रामप्रसाददाहालले राससकाक्रियाशिलपत्रकारकामाग सम्बोधननगरे अवदेखिको आन्दोलनको नेतृत्वमहासंघले गर्ने घोषणा गर्नुभयो ।
रोजगारी सुनिश्चितकालागिअहिले राससकापत्रकार आफै शान्तिपूर्ण रुपमाआन्दोल गरिरहनु भएको छ भन्दै उहाँले भन्नुभयो, “यसआन्दोलनप्रति महासंघको पूर्ण समर्थन रहेको छ । यहाँकापत्रकारले गरेको आन्दोलनबाट रासस व्यवस्थापनपक्षले समस्या समाधाननगरे महासंघकै नेतृत्वथपर शसक्तआन्दोलन हुन्छ ।”
उहाँले सरकार आफैले लागु गरेकाश्रमजीविपत्रकार ऐन २०५१ अनुसार राससमाकार्यरत रहेकापत्रकारलाई स्थायीगर्नुपर्ने बताउनुभयो । उहाँले महासंघकै नेतृत्वमानीजि सञ्चारमाध्यम र मालिकका घर घेराउ गरी श्रमजीविपत्रकारकामाग सम्बोधनगर्न वाध्यबनाएको उल्लेख गर्दै सरकारले सञ्चालन गरेको सञ्चारमाध्यमपनि त्यसैगरी घेर्न नपरोस् भन्ने तावनीदिनुभयो ।
श्रमजीविहित प्रवद्र्धन समितिका संयोजकदाहालले सरकारी सञ्चारमाध्यम राससले श्रमको सम्मानगर्दै आन्दोलनरत रहेकापत्रकारलाई प्रक्रिया पुराई स्थायीगर्नुपर्ने बताउनुभयो । उहाँले अवपनिमाग सम्बोधननभएआन्दोलनको नेतृत्वमहासंघले नै गर्ने र राससमातालालगाइने बताउनुभयो ।
कार्यक्रममाप्रेस युनियन नेपालकामहासचिवअजयवाबु सिवाकोटीले कामगरिरहेकाश्रमजीजिपत्रकारको रोजगारी खोसिने गरी राससले चालिएको कदमप्रतिअसहमतिजनाउँदै रासस व्यवस्थापनपक्षले तुरुन्तै श्रमजीविपत्रकारको समस्या समाधान गरी स्थायीगर्नुपर्ने बताउनुभयो ।
उहाँले यसअघि ३२ जनाआन्तरिक प्रतियोगिताद्धारा गरिएको व्यवस्थाअनुसार नै स्थायीगर्नुपर्ने बताउनुभयो । उहाँले युनियन सघै पत्रकारको हकहितमा रहेको भन्दै १९ जनापत्रकारको रोजीरोट खोसिने गरी चालिएको कदमप्रतिआपत्तिजनाउनुभयो ।
नेपालपत्रकार महासंघका केन्द्रीय सदस्यजन्मदेव जैसीले श्रमजीविपत्रकारको रोजगारी गुम्ने गरी प्रक्रिया अगाडि बढाएकोले उक्तप्रक्रिया रोकी स्थायीगर्नुपर्ने बताउनुभयो । उहाँले नीजि सञ्चारमाध्यमलाई श्रमजीविपत्रकारको आन्दोलनमहासंघकै नेतृत्वमा सफलभएको भन्दै राससकाश्रमजीविपत्रकारको आन्दोलनमापनिमहासंघकै नेतृत्वमाहुने बताउनुभयो ।
प्रेस संगठनका नेपालका प्रतिष्ठान कमिटीका इन्चार्ज हरिवल्लभ नेपालले राससकाश्रमजीविपत्रकारको रोजगारीको सुनिश्चिता गरी स्थायीगर्नुपर्ने बताउनुभयो । उहाँले हाम्रै सरकार भएको अवस्थामाहाम्रै साथीहरु रोजगारीबाट हातहुने अवस्थाआउनु दुर्भाग्यभएको भन्दै पहिलेको प्रक्रियाअनुसार स्थायीगर्नुपर्ने बताउनुभयो ।
नेपालपत्रकार महासंघ काठमाडौ शाखाकाअध्यक्ष सन्तराम विडारीले विगतकाअभ्यासको आधारमान्यूनतम ६ महिनाकाम गरेकापत्रकारलाई राससले स्थायीगर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राससमाविगतमा कसरी स्थायीगरियो भन्ने हामीसंग प्रमाण रहेको छ, त्यहीआधारमाअहिलेकापत्रकारलाई स्थायीगर्नुपर्दछ ।”
राष्ट्रिय कर्मचारी संघ राससकाअध्यक्षमनोज लामिछानेले राससमा धेरै विकृतिमध्येको श्रमजीविपत्रकारकामाग सम्बोधननहुन एउटा भएको भन्दै अहिले व्यवस्थापनकै कमजोरीकाकारण पत्रकार आन्दोलितहुनु परेको बताउनुभयो ।
कर्मचारी संगठन नेपाल राससका सहसंयोजककालिका खड्काले श्रमजीविपत्रकारकाआन्दोलनप्रति पूर्ण समर्थन रहेकोले माग सम्बोधनगर्नुपर्ने बताउनुभयो ।
प्रेस संगठनका नेपालका प्रतिष्ठान कमिटीका संयोजकविदुर खड्काले एउटै प्रकृतिकापत्रकार माग सम्बोधनहुने र सोहीप्रकृतिकापत्रकारको माग सम्बोधननहुनु दुर्भाग्यभएको भन्दै राससकापत्रकारको पेशागत सुरक्षा सुनिश्चितहुनुपर्ने बताउनुभयो ।
प्रेस संगठनका राससकाअध्यक्ष कृष्णराजगौतमले यसअघि राससमाव्यवस्थापनले प्रक्रिया पुयाएर स्थायीगरिएकोले अहिलेकाश्रमजीविलाई पनिप्रक्रिया पु¥याएर स्थायीगर्नुपर्ने बताउनुभयो । उहाले व्यवस्थापनले आफुहरुलाई स्थायि गराउनकुनै पहलनगरेको गुनासो गदै स्थायि गराउनकानुनि अडचन फुकाउनु पर्ने वताउनुभयो ।
अस्थायी कर्मचारी संघका वरिष्ठ उपाध्यक्षकुमार रावतले देशभरिका अस्थायि कर्मचारीलाई स्थायिगर्नुको साटो राससकाश्रमजिवीपत्रकारलाई जागिरबाट निकाल्नु गलतभएको भन्दै प्रक्रियापुर्याएर स्थायीगर्नुपर्ने बताउनु भयो ।
राससमा १९ जनापत्रकारको रोजगारी खोसिने गरी रासस व्यवस्थापनपक्षलागेको छ । विगत ६ महिनादेखित्यहाँकापत्रकार आन्दोलितभएपनिअहिलेसम्ममाग सम्बोधनगरिएको छैन ।
दोस्रो चरणको आन्दोलनअन्तर्गत राससमाधर्ना कार्यक्रमगरिएको थियो । उक्तधर्ना कार्यक्रममाविभिन्न ११ पेशागतपत्रकारका संगठनले ऐक्यवद्धता जनाएकाथिए ।
प्रतिकृया