राष्ट्रिय गीतमा ‘हाम्रो कालापानी’
प्रकाशित मिति
२०७७ फाल्गुन १८ गते, मंगलवार ०१:५२

काठमाडौं: गायिका शोभा न्यौपानेको स्वरमा रहेको राष्ट्रिय गीत ‘हाम्रो कालापानी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डा। विन्दा पाण्डेको शब्द र सुरज अधिकारीको संगीत छ ।भिडियोमा आयुष रिजाल, शोभा न्यौपाने, बाल कलाकार शान्वी न्यौपाने भट्टराई, कृषा न्यौपाने भट्टराई र स्वराज अधिकारी फिचर्ड छन् ।
सिर्जना काफ्लेको कन्सेप्टमा बनेको भिडियोमा प्रदीप सिंह थापाको निर्देशन, राम केसीको छायांकन, निराजन केसीको सम्पादन र ध्रुवराज पराजुलीको रंग संयोजन छ ।भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । २०५७ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर केही गीत रेकर्ड गरेकी गायिका शोभा बैंकमा काम गर्छिन् ।
Related
Recent News
- जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
- स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
- होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु
- पूर्वविशिष्टको सुविधा बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ- प्रकाश ज्वाला
- सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया