• 4:56 pm

प्रदेश प्रमुख झालाई १०१ किलोको मालाले स्वागत

प्रकाशित मिति

२०७७ फाल्गुन ९ गते, आईतवार ०५:२५

काठमाडौं: प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ। आइतबार अपरान्ह काठमाडौंबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१ किलोको माला लगाएर स्वागत गरिएको हो।

प्रमुख झा एयरपोर्टबाट सिधै राम जानकारी मन्दिरमा दर्शनका लागि गएका छन् । त्यसलगत्तै उनले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिकृया