• 12:03 pm

 १६ जना सशस्त्र प्रहरीका  डीएसपी र एसपीका बढुवाका लागि सिफारिस

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०६:४५

काठमाडौंः सशस्त्र प्रहरीका १६ जना सशस्त्र प्रहरी नायव उपरीक्षक ९डीएसपी० उपरीक्षक ९एसपी०मा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा समितिको बैठकले सोमबार उनीहरुलाई एसपीमा बढुवा गर्ने निर्णय गरेको हो । बढुवामा सिफारिस हुने डीएसपीहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसाद आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन्।

प्रतिकृया