प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइ आजपनि हेर्दाहेर्दैमा
प्रकाशित मिति
२०७७ माघ ५ गते, सोमबार ०४:३०

काठमाडौंः प्रतिनिधि सभा विघटनविरुद्ध भइरहेका आजको बहसपनि हेर्दा हेर्दैमा सकिएको छ।
दुई जना कानुन व्यवसायीको बहसपछि सुनुवाइको दोस्रो दिन पनि हेर्दा हेर्दैमा इजलास सकिएको हो।
आज अधिवक्ताहरु दिनमणि पोखरेल र सरोज कृष्ण घिमिरेले बहस गरेका छन्।
सुनुवाइको दोस्रो दिन बिहान साढे ११ बजेदेखि ३ बजेसम्म अधिवक्ता दिनमणि पोखरेलले मात्रै बहस गरेका थिए ।
कानुन व्यवसायीको संख्या र वर्तमान अवस्था हेरेर बहसमा समय व्यवस्थापन गर्न निवेदकका कानुन व्यवसायीहरूलाई आज बोल्ने न्यायाधीशहरुले सुझाव दिएका छन् ।
Related
Recent News
- अदालतको अवहेलना मुद्धामा गगन थापासँग लिखित जवाफ माग
- प्रतिनिधिसभाबाट भन्सार विधेयक पारित
- सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भारत प्रस्थान
- एनआरएनएको एकता महाधिवेशनमा मेरो संलग्नता र सहभागिता हुदैन- उपेन्द्र महतो
- दोहोरो अंकले घट्यो नेप्से, कारोबार साढे ७ अर्बमाथि
- प्रतिनिधिसभाबाट दुई विधेयक पारित
- च्यासलबाट एमालेको पार्टी कार्यालय हटाउनु पर्दछ : प्रभु साह
- रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गर्यो- रास्वपा सांसद झा
- चुनाव जितेपछि कार्नीले भने- ‘राष्ट्रपति ट्रम्पले हामीलाई तोड्न खोजिरहेका छन् त्यो कहिल्यै हुनेछैन’
- बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाइन्
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया