• 4:23 pm

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा दुगड

प्रकाशित मिति

२०७७ माघ ४ गते, आईतवार ०५:४२

काठमाडौंः सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा पूर्वराज्यमन्त्री मोतिलाल दुगडलाई नियुक्त गर्ने निर्णय गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीबाट पछिल्लोपटक भएको मन्त्रिपरिषद  हेरफेरमा बहिर्गमनमा परेका उनलाई यो पदमा नियुक्त गरिएको हो ।

प्रधानमन्त्री ओलीले पूर्वअर्थमन्त्री डा युवराज खतिवडा अमेरिकाका लागि नेपालको राजदूत नियुक्त भएसँगै उनको स्थानमा दुगडलाई विशेष आर्थिक सल्लाहकार बनाएका छन्।

 

प्रतिकृया