दौडी दौडी भोट मागिदिएर मन्त्री बनाएको केटोले लात्तीले हानेर हिड्योः प्रधानमन्त्री ओली
प्रकाशित मिति
२०७७ माघ ३ गते, शनिबार ०४:४२

काठमाडौंः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले योगेश भट्टराईमाथि कटाक्ष गरेका छन्।
शनिबार नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर १ को प्रदेश सम्पर्क कमिटीद्धारा काठमाडौँमा आयोजित कार्यकर्ता भेलामा बोल्दै ओलीले ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित भई मन्त्री बनेका भट्टराईमाथि यस्तो व्यंग्य गरेका हुन्।
उनले भने, ‘मैले हिजो चुनाव जिताउन सहयोग गरेका अन्य नेताहरु जस्तै प्रदेश १ को एउटा केटोले पनि मलाई छाडेर हिँड्यो । दौडी दौडी गएर भोट मागिदिएर मन्त्री बनाएँ, उसका लागि अनेकथोक गरियो, तर एक दिन पुक्क लात्ताले हानेर भाग्यो, को रहेछ भनेर यसो हेरेको त त्यही केटो पो रहेछ।’
योगेशले आफूलाई छाडेर हिँडे पनि युवाहरुको कमी नभएको उनको भनाई छ ।
Related
Recent News
- ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
- सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन
- वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?
- जनकपुरधाममा पाकिस्तानी सेना प्रमुखको पुतला दहन
- आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको प्रधानमन्त्रीको दाबी
- सुनचाँदीको मुल्य घट्यो
- आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा हुँदै
- डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते
- कोलकातास्थित होटलमा आगलागी हुदा १४ जनाको मृत्यु
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया