एजेन्सीः भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको जोडिलाई पुत्री लाभ भएको छ ।
विराट कोहलीले ट्वीट गर्दै अनुष्काले छोरी जन्माएको र आफू पिता बनेको जानकारी दिएका हुन्
उनले भनेका छन्, ‘अनुष्काले छोरीलाई जन्म दिएकी छन् म पिता बनेको छु ।’
प्रतिकृया