• 11:10 am

हिमालयन बैंकको शाखा ललितपुरको झम्सिखेलमा विस्तार

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०६:१४

काठमाडौं- हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा ललितपुर जिल्लाको कबिर सन्त सत्संघ मन्दिर झम्सिखेलमा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक बैकिङ सुविधाहरु उपलब्ध गराउनेछन् ।

प्रतिकृया