सुनचाँदीको भाउ ओरालो लाग्यो,
प्रकाशित मिति
२०७७ पुष १६ गते, बिहीबार १२:१७
काठमाडौँ, सुनचाँदीको भाउमा दैनिक उतार चढाव कायम रहेको छ । पुस १६ गते,बिहीबार सुन सामान्य रुपमा ओरालो लागेको छ । यस दिन सुन तोलामा १०० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अघिल्लो दिन सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
सुनसँगै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
Related
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया