निर्मला हत्या काण्डः एसपी डिल्लीराज विष्टलाई पुर्नवहाली गर्ने निर्णय
प्रकाशित मिति
२०७७ पुष १५ गते, बुधबार ०८:२६
काठमाडौंः सरकारले एसपी डिल्लीराज विष्टलाई पुर्नवहाली गर्ने निर्णय गरेको छ ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एसपी विष्टलाई पुर्नवहाली गर्ने निर्णय गरेको हो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक एसपी विष्ट बर्खास्तमा परेका थिए ।
Recent News
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
- ‘दुःखी आत्मा’ मा राखियो श्रवण मुकारुङका १० कविता
प्रतिकृया