• १४:२२ २०८१ बैशाख ७ गते
  • 2:22 pm

मोडल मुना गौचन बोल्ड अवतारमा

प्रकाशित मिति

२०७७ मंसिर २० गते, शनिबार ०३:३७

128849067 806110656608275 1264402323722496946 n

मोडल तथा कलाकार मुना गौचनको अभिनय रहेको फिल्म ‘जालो’ ले खासै चर्चा कमाउन सकेन । यो फिल्मले मुनालाई चर्चा दिलाउन नसके पनि मोडलिङको दुनियाँमा भने उनी लोकप्रिय छिन् ।

सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहने गर्छिन् । सामाजिक सञ्जालमा उनले शेयर गर्ने तस्वीरले फ्यानको मन जितेको हुन्छ ।

केही विज्ञापनमा समेत अभिनय गरेकी मुना ‘मिस इको नेपाल २०१९’ विजेता पनि हुन् । सामाजिक सञ्जालमा मुनाले बोल्ड तस्वीरहरु शेयर गर्ने गर्छिन् ।

130023047 2570113283249203 1133691537680890443 n 129095418 798905197324529 3927230370173306436 n 129131570 1783937781764418 1873339979752563005 n 129898405 142421427316145 6225503167076352931 n

प्रतिकृया