विश्वभर १३ लाख नाघ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या
प्रकाशित मिति
२०७७ कार्तिक ३० गते, आईतवार १०:१५

काठमाडौं, ३० कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघेको छ । हालसम्म ५ करोड ४३ लाख संक्रमिति संख्या नाघेको छ ।
सबैभन्दा बढी अमेरिकामा एक करोड १२ लाख संक्रमित भएका छन् । त्यहाँ २ लाख ५१ हजारको मृत्यु भएको छ ।
भारतमा ८८ लाख संक्रमितमध्ये एक लाख २९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५८ लाख संक्रमित मध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।
यूरोपका मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या ह्वात्तै बढेको छ ।
नेपालमा संक्रमित संख्या २ लाख ८ हजार २ सय ९९ संक्रमित भएका छन् । १२ सय १५ को मृत्यु भइसकेको छ ।
Related
Recent News
- भिभो र दराजबीच सहकार्य, महाबचत बजारको धमाका !
- एमाले पोलिटब्यूरो बैठक सुरु, विधान संशोधन प्रस्तावमाथि छलफल
- सञ्चित कोषमा २ खर्ब ४ अर्ब घाटा, राजस्व बढे पनि खर्च अझै बढी
- उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा
- विद्या भण्डारीसँग शेखर कोइरालाको भेट, वैकल्पिक गठबन्धनको चर्चा तीव्र
- कर नतिर्ने १२२ करदाताविरुद्ध कारबाही सुरु
- ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
- ज्योति विकास बैंक बन्यो ‘ISO 27001:2022’ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विकास बैंक
- श्रमिकको न्यूनतम तलब १९ हजार ५५० पुग्यो, हिजोदेखि लागू
- आज बढ्यो सुनको मूल्य
Crime
- मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ
- कास्की यातायात कार्यालयका कर्मचारी घुससहित रंगेहात पक्राउ
- कोहलपुरमा नक्कली नोट र लागूऔषधसहित पत्रकार पक्राउ
- सबैला नगरपालिकामा १५ लाखभन्दा बढी भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
- उच्च प्रविधि उपकरण खरिद प्रकरणमा १६ करोड भ्रष्टाचार, पूर्वकार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा दायर
प्रतिकृया