• ११:५६ २०८० चैत्र १६ गते
  • 11:56 am

२४ घण्टामा देशभर १ हजार ९५४ जना व्यक्तिमा कोरोना संक्रमण, ११ को मृत्यु

प्रकाशित मिति

२०७७ कार्तिक १२ गते, बुधबार ०४:३४

update

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। यो सँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ। आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्। आज देशभर ११ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिकृया