च्याम्पियन्स लिगमा बायर्न म्युनिखको जित
प्रकाशित मिति
October 28, 2020
एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले लोकोमोटिभ मस्कोलाई हराएको छ ।
मंगलबार राति भएको समूह ‘ए’ को खेलमा लोकोमोटिभ मस्कोलाई २–१ ले हराउँदै बायर्नले अपराजित यात्रा कायमै राखेको छ ।
लियोन गोत्र्जकाले बार्यनलाई १३ औं मिनेटमा अग्रता दिलाएका थिए । बेन्जामिन पावर्डको भली क्रसमा हेडमार्फत गोत्र्जकाले बायर्नलाई अघि बढाए ।
एन्टोन मिरानचुकले ७०औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल गरे । मिडफिल्डर जोशुआ किमिचले ७९औं मिनेटमा भलीमार्फत बायर्नका लागि विजयी गोल गरे ।
प्रशिक्षक हान्सी फ्रिल्किको नेतृत्वमा बायर्नले पछिल्ला ३६ खेलमध्य ३४ खेलमा जित निकालेको छ । हान्सीको नेतृत्वमा बायर्नले च्याम्पियन्स लिगका सबै १० खेलमा जित निकालेको छ ।
अहिलेसम्म शतप्रतिशत जित निकाल्दै बायर्नले ६ अंक जोडेको छ ।
Related
Recent News
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- नेपालको पहिलो ओईएम ब्राण्ड सि जी ले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा
- राष्ट्रपतिद्वारा लगानी सहजीकरण गर्ने अध्यादेश जारी
- नेपालमा अवसर नै अवसर छन्, लगानी गर्नुस, सहकार्यका लागि हामी तयार छौँ : महासंघ अध्यक्ष ढकाल
- नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य : अर्थमन्त्री पुन
- लिपिबद्ध गरिँदै साल्पा–सिलिचुङको मुन्दुमी मिथक
- आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहोर्याउँछः मन्त्री चौधरी
- बाल अधिकारको क्षेत्रमा सरकारको बलियो उपस्थिति देखाउन मन्त्री चौधरीको निर्देशन
- उपनिर्वाचन : इलाम-२ को मतगणना ११ बजेबाट सुरू हुने
- लगानी सम्मेलन आजदेखि, १५१ परियोजना प्रस्तुत गरिँदै
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया