• ०८:१३ २०८१ बैशाख ७ गते
  • 8:13 am

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

प्रकाशित मिति

२०७७ कार्तिक ८ गते, शनिबार ११:१५

gs e1601717736110 1 6 e1603363991366

एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ ।  ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ । एजेन्सी

प्रतिकृया