• 7:23 pm

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ०४:५३

gs e1601717736110 1 4 e1603192079831

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज ३ हजार ९३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । देशभर संक्रिय संक्रमितको सख्या ४१ हजार ७ सय ७५ रहेको छ ।

आजसम्म ९६ हजार ६ सय ९ जना संक्रमणमुक्त भएका छन् । आज २१०८ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिकृया