• ०९:२१ २०८१ बैशाख ७ गते
  • 9:21 am

एघार अर्ब २० करोडको टे«जरी बिल बिक्री गरिने

प्रकाशित मिति

२०७७ कार्तिक २ गते, आईतवार ०५:११

Nepal Rastra Bank Direct Banks To Do Information Security Audit e1668056289586

काठमाडौ, नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत टे«जरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बिक्री हुन लागेको कूल टे«जरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।
रासस

प्रतिकृया