• १३:३० २०८० चैत्र १६ गते
  • 1:30 pm

शनिबार ३१ सय ६७ कोरोना संक्रमित थप

प्रकाशित मिति

२०७७ कार्तिक १ गते, शनिबार ०४:२९

gs e1601717736110 1 3

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज ३१ सय ६७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ८९ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज १८०० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिकृया