जयन जे वाइबाको जय जगत सार्वजनिक
प्रकाशित मिति
२०७७ आश्विन ३ गते, शनिबार ०६:२१

काठमाडौं, जयन जे वाइबाको जय जगत गीत सार्वजनिक भएको छ। जयनकै शब्द र संगीतमा रहेको गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत् शुक्रबार सार्वजनिक भएको हो।
कबिर खड्कालाई फिचरिङ गरिएको गीतका कार्यकारी निर्माता भने प्रवेश पौडेल हुन। गीतको म्युजिक भिडियोको निर्देशन तथा छायांकन शरद महतोले गरेका छन्।
Related
Recent News
- नेप्से परिसूचक १० अंकले घट्यो, कारोबार ५ अर्ब ४० करोडमै सीमित
- राष्ट्रिय वाणिज्य बैंकद्वारा “टपअप र फेनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ!” अभियान सुरु
- एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
- रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउन आम जनतालाई सन्देश दिन खाँचो रहेको छ : अध्यक्ष ढकाल
- सरकार सुरक्षा व्यवस्थामा चुकिरहेको छ : सांसद कार्की
- युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुँदै
- मे महिनामा हुने एनआरएनए एकता महाधिवेशन नै वैधानिक
- प्रभु बैंक लि गण्डकी प्रदेशद्वारा बुर्तिबाङमा ग्लोबल मनी वीक २०२५ को अवसरमा र्याली आयोजना
- पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा सम्बन्धी विधेयक तर्जुमा गर्दा सरकार सजग छः गृहमन्त्री लेखक
- ‘नियोजित तथा संगठित योजना तहत कलेज र पदाधिकारीमाथि आधारहीन आरोपहरु लगाइयो’
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया